मनाङ एयरको हेलिकोप्टरमा सवार सबैको मृत्यु
काठमाडौं । दुर्घटनाग्रस्त अवस्थामा भेटिएको मनाङ एयरको हेलिकोप्टरमा सवार ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
क्याप्टेन सिबी गुरूङले उडाएको उक्त हेलिकोप्टरमा पाँचैजना यात्रु मेक्सिकन नागरिक थिए ।
लिखुपिके गाउँपालिका वडा ५ मा पर्ने लामजुरा डाँडामा हेलिकोप्टर दुर्घटना भएको भएको हो ।
सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा



प्रतिक्रिया