सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। बुधबार सुनचाँदीको मूल्य बढेको छ। आज छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ११ हजार ६ सय रुपैयाँ नै कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सयमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया