कस्तो छ आज सुनचाँदीको भाउ ?
काठमाडौं। बुधबार उकालो लागेको सुनको मूल्य बिहीबार पनि बढेको छ। आज छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ नै कारोबार भइरहेको थियो ।
आज तेजावी प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रूपैयाँमा कारोबार कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया