सुनको मूल्य सामान्य बढ्यो
काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको मूल्य सामान्य बढेको छ । आज छापावाल सुन तोलामा एक सय रूपैयाँ बढेर एक लाख १२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८० रूपैयाँमा कारोबार कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया