सिनामंगलमा शंकास्पद वस्तु फेला
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज जाने ओरालोमा शंकास्पद वस्तु फेला परेको छ।
महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार शंकास्पद वस्तु के हो र कसले राखेको भन्ने एकिन भइसकेको छैन ।
अहिले त्यस स्थानमा डिएसपी सन्दिपबाबु खड्कासहितको टोली खटिएको छ ।
शंकास्पद वस्तु निष्क्रिय तुल्याउन नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर गरिएको डिएसपी खड्कालाई उदृत गर्दै प्रहरी वृत्त गौशालाले जनाएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया