फिफा महिला विश्वकप फुटबल आजदेखि
काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ प्रतियोगिता आज बिहीबारबाट सुरु हुँदैछ ।
अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने खेलको सम्पूर्ण तयारी पूरा भएको फिफाले जनाएको छ ।
न्युजिल्याण्डमा हुने उद्घाटन खेलमा समूह ‘ए’ को आयोजक न्युजिल्याण्ड र नर्वे भिड्ने छन् । यो खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ ।
आगामी २० अगस्टसम्म आयोजना हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया