यो वर्ष दुई हजार बढी कर्मचारी अवकाश हुँदै (नामावलीसहित)

काठमाडौं । राष्ट्रिय किताबखानाले यो वर्ष अवकाश हुने निजामती कर्मचारीको नामवाली सार्वजनिक गरेको छ ।
किताबखानाका अनुसार यो वर्ष दुई हजार २६१ जना निजामती कर्मचारीहरू अवकाशमा जाँदै छन् । ५८ वर्ष उमेर पूरा भएका र ३० वर्षे सेवा अवधि पूरा गरेका कर्मचारीहरू अवकाशमा जान लागेका हुन् ।
उनीहरू अवकाशमा गएको पत्र पाएसँगै लोकसेवा आयोगले नियुक्तिका लागि सिफारिस गर्नेछ ।
उक्त नामवालीअनुसार विशिष्ट श्रेणीका १९ जनादेखि श्रेणीविहीन ६०० बढीसम्मका कर्मचारीहरू अवकाशमा जाँदै छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया