माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षमा नारायणकाजी श्रेष्ठ तोकिएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ इटली गएकाले वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
माओवादी केन्द्रका महासचिव देव गुरूङका अनुसार कार्यवाहक प्रधानमन्त्री भने उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकिएको छ।
संयुक्त राष्ट्रसंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा सहभागी हुनका लागि प्रधानमन्त्री प्रचण्ड इटाली गएका हुन् ।
ताजा अपडेट
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
प्रतिक्रिया