क्वीन्टल बढी सुन प्रकरणमा ६ जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भइसकेको अवस्थामा फेला परेको क्वीन्टल बढी सुन प्रकरणमा ६ जना पक्राउ परेका छन् ।
आज राजस्व अनुसनधान विभागको टोलीले विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित तीनजना कर्मचारी र तीनजना भन्सार एजेन्टलाई पक्राउ गरेको हो ।
योसँगै अब पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।
विभागको टोलिले स्कुटरको ब्रेक शुमा लुकाएर ल्याइएको उक्त सुन सिनामंगलबाट बरामद गरेको थियो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया