रातको अँध्यारोमा रुसमाथि युक्रेनले गर्यो ड्रोन आक्रमण, मस्कोको विमानस्थल बन्द

काठमाडौं। रुसको राजधानी मस्कोमा यूक्रेनले ड्रोन हमला गरेको छ।
मस्कोका मेयरकाअनुसार रातको समयमा भएको यूक्रेनी ड्रोन हमलाबाट २ वटा कार्यलयमा क्षती भएको छ। हमलामा कुनै पनि हताहत नभएको अधिकारीहरुले जानकारी दिएका छन्।
मस्कोका मेयर सरगेइ सोबयानिनले भने, ‘२ वटा कार्यलयका टावरमा केहि क्षति भएको छ। उक्त हमलामा कोहि पनि घाईते भएका छैनन्।’ यस हमलापछि रुसले एक एअरपोर्ट भने बन्द गरेको छ। उक्त यअरपोर्टबाट हुने सबै उडान तथा अवतरणलाई रि– डाइरेक्ट गरिएको जनाइएको छ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया