प्रचण्ड र ओलीपछि सन्दीप क्षेत्रीले भेटे राष्ट्रपति
काठमाडौं । हाँस्य कलाकार सन्दीप क्षेत्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।
कलाकार क्षेत्रीले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् ।
क्षेत्री श्रीमती समीक्षा पोखरेललाई लिएर शितल निवास पुगेका थिए ।
क्षेत्रीले गत फागुन ९ गतेमात्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।
यस्तै, केही महिनाअघि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गरेका थिए ।
स्थानीय चुनाव नजिकिँदै गर्दा कलाकारहरू राजनीतिक दलमा लाग्ने क्रम चलिरहेको छ । यसैबीच, कलाकार क्षेत्रीले पनि नेताहरूलाई भेटिरहेका छन् । यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया