देवघाटमा नदीले तीर्थयात्री बगायो

काठमाडौं । देवघाटधाममा नदीले बगाएर एक तीर्थयात्री बेपत्ता भएका छन् ।
तनहुँको देवघाट गाउँपालिका–५ स्थित वेणी संगममा स्नान गर्नेक्रममा तुलसीपुर नगरपालिका–१२, दाङका ३२ वर्षीय लोकेन्द्र भुसाल बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनले शुक्रबार बिहान ७ः१५ बजे नदीमा स्थान गर्नेक्रममा भुसाल बेपत्ता भएको पुष्टि गरेको छ ।
प्रहरीका अनुसार, बेपत्ता भुसालको खोजी चलिरहे पनि अवस्था अज्ञात छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया