चलचित्रकर्मी श्रेष्ठ बने लोसपा बागमती प्रदेशको अध्यक्ष
काठमाडौं । नेपाली चलचित्रका अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को बागमती प्रदेश अध्यक्षमा नियुक्त भएका छन् ।
गत वर्ष उपाध्यक्ष पदमा मनोनित भएका श्रेष्ठ योपटक अध्यक्ष भएका हुन् ।
जिम्मेवारी पाएपछि आफू स्थानीय निर्वाचन लक्षित कार्यक्रममा जुटिसकेको कलाकार श्रेष्ठले बताए ।
श्रेष्ठले करिब आधा दर्जन चलचित्र आफैँ निर्माण गरिसकेका छन् । साथै, उने थुप्रै चलचित्रमा अभिनयसमेत गरेका छन् ।
पछिल्लो समय उनी चलचित्र वितरकको रुपमा सक्रिय छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया