नेपाली राष्ट्रिय टोली थाइ क्लबसँग पराजित
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबल खेलमा थाइल्याण्डको क्लबसँग पराजित भएको छ ।
नेपाल चोनबुरी एफसीसँग ३–१ गोल अन्तरले पराजित भएको हो । हराएको हो ।
आइतबार भएको खेलमा चोनबुरीका लागि फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक–एक गोल गरे ।
नेपालका लागि दर्शन गुरुङले सान्त्वना गोल फर्काए ।
नेपाल यतिबेला एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीमा छ । यसैका लागि नेपाल मैत्रीपूर्ण खेल खेल्न थाइल्याण्ड गएको हो ।
केही दिनअघि नेपाल थाइ राष्ट्रिय टोलीसँग २–० ले हारेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया