काठमाडौंमा पहिरोले घर पुरियो, बाबुछोरीको मृत्यु
काठमाडौं । अविरल वर्षापछि गएको पहिरोले घर पुरिएर संघीय राजधानी काठमाडौंमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
काठमाडौंको तारकेश्वर नगरपालिकास्थित चो गाउँमा गएराति पहिरोले घर पुर्दा बाबुछोरीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गणेश तामाङ र उनकी छोरी छन् ।
पहिरोले पुरिएर गणेशको घटनास्थलमै र छोरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका बेला घरमा गणेशका श्रीमती र छोरा पनि थिए । तीमध्ये श्रीमतीको खुट्टामा चोट लागेको र छोरा भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया