टयाक्सी व्यवसायी आन्दोलित, विभाग अगाडि टयाक्सी तेस्र्यायर विरोध
काठमाडौं । विभिन्न मागहरु राख्दै टयाक्सी व्यवसायीहरुले काठमाडौंमा आन्दोलन गरेका छन् । आज (बिहीबार) बिहान नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि सडकमा टयाक्सीसहित –याली निकाल्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
निजी गाडीलाई भाडाको काम गर्न दिननहुने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडिलाई निषेध गर्नुपर्ने, काठमाडौं उपत्यकामा टयाक्सी स्टयान्ड व्यवस्थापन गरी साचो खोस्ने, चालकलाई दुव्र्यवहार गर्ने प्रवित्ति बन्द गर्नुपर्ने लगाएतका माग राखेका छन् ।
ट्याक्सी मिटर सिल चुँडिँदा गाडी साहु र चालक जेल जानु पर्ने कानुन खारेज गर्नुपर्ने, नेपालभरिका ट्याक्सी भाडादर एउटै कामय गरी अन्तर्राष्ट्रिय नीति लागु गर्नुपर्ने लगायतका ९ बुँदे माग राखेका छन्।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया