लगातार घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोलामा २ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको हो।
जस अनुसार आज सुनको भाउ तोलाको १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको थियो।
यस्तै, आज चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया