अल नासरलाई रोनाल्डोले दिलाए पहिलो उपाधि
काठमाडौं । स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले साउदी क्लब अल नासरलाई पहिलो पटक उपाधि दिलाएका छन् ।
विश्व कप फुटबलको पछिल्लो संस्करण सकिएलगत्तै अल नासरमा आबद्ध रोनाल्डोले अरब कप च्याम्पियन्स लिग फुटबलको उपाधि आफ्नो क्लबलाई दिलाएका हुन् ।
शनिबार राति सम्पन्न खेलमा अल हिलाललाई २–१ को गोलान्तरमा पराजित गर्दै अल नासरले पहिलो पटक अरब कप च्याम्पियन्स लिगको उपाधि हत्याएको हो । दुवै गोल अतिरिक्त समयमा रोनाल्डोले गरेका हुन् ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया