चलचित्र ‘घर ज्वाईं’ बन्ने
काठमांडौ । चलचित्र ‘घर ज्वाईं’ बन्ने भएको छ । जीएम मुभिजको ब्यानरमा उक्त चलचित्र बन्न लागेको हो ।
फिल्मको सुटिङ भने माघ तेस्रो साताबाट रुकुममा गर्नेगरि सबै तयाारि पुरा भएको निर्माता जनक घर्ति मगरले जानकारि दिए ।
निर्माता घर्ति मगरका अनुसार फिल्मलाइ अनिल बुढामगरले निर्देशन गर्नेछन् भने दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ , शिशिर वाङ्देल, राज थापा काउचा आदि कलाकारको अभिनय रहने छ ।
चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने गर्ने सम्झौता भएको निर्माता घर्ति मगरले भर्खरै सार्बजनिक गरेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया