उच्चस्तरिय समिति नबने सरकारलाई दिएको समर्थन फिर्ता लिनु पर्छ : पौडेल
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले भ्रष्ट्राचारका ठुला काण्डको छानविन गर्न उच्चस्तरिय समिति बनाउनु पर्ने बताएका छन् ।
जारी कांग्रेस संसदीय दलको बैठकमा पौडेलले उच्च स्तरीय छानविन समिति नबने पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राखे ।
सुन प्रकरणमा मात्रै नभई विगतका अन्य ठूला भ्रष्टचारको छानविन हुने गरि शक्तिशाली समिति बनाउनुपर्नेमा पौडेलको जोड छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया