सार्वजनिक भयो कक्षा १२ को नतिजा, कसरी हेर्ने ?
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
गत २६ वैशाखदेखि ५ जेठसम्म देशभरका एक हजार ४५३ परीक्षा केन्द्रमा कक्षा १२को परीक्षा सञ्चालन गरिएको थियो । जसमा सहभागी विद्यार्थी संख्या करिब साढे ४ लाख थियो ।
नतिजा हेर्नका लागि कक्षा १२ को परीक्षाफल बोर्डको वेबसाइट www.neb.gov.np सँगै नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np पनि प्रयोग गर्न सकिन्छ ।
योसँगै एसएमएसबाट पनि हेर्न सकिने व्यवस्था छ । त्यसका लागि neb लेखि एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०१ मा पठाउन सकिन्छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया