अल हिलालमा औपचारिक रूपमै अनुबन्धित भए नेयमार
काठमाडौं । ब्राजिलियन स्टार फुटबलर नेयमार औपचारिक रूपमा साउदी अरबको फुटबल क्लब अल हिलालमा अनुबन्धित भएका छन् ।
वार्षिक ३ सय मिलियन डलर पाउने गरी नेयरमारलाई अनुबन्धित गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । नेयमारले यो क्लबाट आगामी तीन वर्षसम्म खेल्नेछन् ।
नेयमारले अल हिलालसँग गरेको सम्झौता रकम अहिलेसम्मकै धेरै हो । यसअघि सन् २०१७ मा पिएसजीमा अनुबन्धित हुँदा उनले २ सय मिलियन पाउन्डमा सम्झौता गरेका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया