कार्यालय सहयोगीबाट चालकमा सेवा परिवर्तन गर्न आवेदन आह्वान
काठमाडौं । लोक सेवा आयोगले संघ, प्रदेश र स्थानीय तहमा स्थायी दरबन्दीमा कार्यरत कार्यालय सहयोगीलाई चालकमा सेवा परिवर्तन गर्न दरखास्त आह्वान गरेको छ ।
उच्च अदालत पाटनको ०७८ असोज १३ को फैसलाअनुसार आयोगले हलुका सवारी चालक पदको ३६० सिटमा आवेदन आह्वान गरेको हो ।
आयोगले बुधबार एक सूचना जारी गर्दै योग्यता पुगेका व्यक्तिहरूलाई अनलाइन आवेदन दिन आग्रह गरेको छ ।
हेर्नुहोस् सूचना

ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया