नेताहरुको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अगाडी बढेको छ : मन्त्री गुरुङ
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उच्च तहका सबै नेताको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अगाडी बढेको बताएका छन् ।
नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनलाइृ सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रममा लेखिएको यो कुरा कार्यन्वयन गरिने बताए ।
उनले भने ‘सरकारको नीति तथा कार्यक्रममा पनि प्रष्ट लेख्यौँ, उच्च तहका नेताहरु सबैको सम्पत्ति छानबिन गर्नुपर्र्छ भनेर त्यसै लेखेको होइन । देखाउनका लागि लेखेको होइन । यो कार्यान्वयन नै गर्नेे हो । त्यसकारण उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ ।’
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया