दीक्षान्त समारोहका लागि त्रिविद्वारा आवेदन आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले दीक्षान्त समारोहमा दीक्षित हुन चाहने विद्यार्थीसँग आवेदन माग गरेको छ ।
त्रिविले ०७ असार १ देखि ०८० जेठ ३२ सम्ममा समेस्टर तथा वार्षिक परीक्षाअनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थी र सोही अवधिभित्र विद्यावारिधि गर्नेहरू मात्र सहभागी हुन पाउने गरी आवेदन आह्वान गरेको हो ।
४९औं दीक्षान्त समारोहको मिति भने त्रिविले सार्वजनिक गरेको छैन ।
हेर्नुहोस् सूचना
प्रतिक्रिया