विवाह बन्धनमा बाँधिए फुटबलर विमल र लुना
काठमाडौं । फुटबलर विमल घर्तीमगरले प्रेमिका लिना प्रधानसँग विवाह विवाह गरेका छन् ।
काठमाडौंको भद्रकाली मन्दिरमा विमल र लिनाले लगनगाँठो कसेका हुन् । उनीहरु ५ बर्षदेखि प्रेममा थिए ।
विमलले सामाजिक सञ्जाल फेशबुकमा विवाहको तस्वीर पनि सेयर गरेका छन् ।
विमल नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य हुन भने लिना वैदेशिक रोजगारीमा युएईमा बस्दै आएकी छिन् ।
विमल माल्दिभ्समा फुटबल खेल्न जाँदा पहिलोपटक लिनासँग ५ बर्षअघि उनको भेट भएको थियो ।
विमल हालसालै मात्र एफसी कप छनोट खेलेर भारतबाट फर्किएका हुन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया