एसिया कप क्रिकेट खेल्न सन्दीप टिमसँग नजाने
काठमाडौं । एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टिमसँग नजाने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै मंगलबार लामिछाने टिमसँग पाकिस्तान नजाने बताएको हो ।
टिमका व्यवस्थापक प्रदीप मजगयाले मुद्दाका कारण लामिछाने एसिया कप खेल्न टिमसँग नजाने बताए ।
एसिया कप क्रिकेट प्रतियोगिता यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुँदैछ ।
प्रतियोगितामा सहभागी हुन नेपाली टोली मंगलबार राति १ बजे पाकिस्तान जाँदै छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया