नवनियुक्त ८० जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित पदस्थापन, को कहाँ ?

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट नियुक्ती पाएका ८० शाखा अधिकृतहरूको पदस्थापन गरेको छ ।
भर्खरै नियुक्त भएका उनीहरूलाई प्रमुख प्रशसकीय अधिकृतको जिम्मेवारी दिएर साेमबार विभिन्न स्थानीय तहमा पठाइएको हो ।
हाल अधिकांश स्थानीय निकायमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तले धान्नुपर्ने अवस्था छ ।
नयाँ नियुक्त भएका ८० शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाइएसँगै यो समस्या हल हुने विश्वास गरिएको छ ।
हेर्नुहोस् पदस्थापनको सूची
प्रतिक्रिया