भदौ १६ र १७ गते पोखरामा कांग्रेसले प्रदेश सभापतिहरुको भेला गर्ने
काठमाडौं । नेपाली कांग्रेसले भदौ १६ र १७ गते पोखरामा प्रदेश सभापतिहरुको भेला गर्ने भएको छ ।
सम्मेलनमा प्रदेशका कांग्रेस पदाधिकारीहरु पनि सहभागी हुनेछन् ।
भेलाको दोस्रो दिन पोखरा घोषणापत्र जारी गरिने कांग्रेसले जनाएको छ ।
भेलामा सभापति शेरबहादुर देउवासहित केन्द्रीय तहका शीर्ष नेताहरु भेलामा सहभागी हुने छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया