जनार्दन शर्माको फेसबुक पेज ह्याक
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माको फेशबुक पेज ह्याक भएको छ ।
सामाजिक सञ्जाल फेशबुकमा शर्माले आफ्नो पेज ह्याक भएको जानकारी दिएका छन् ।
उनको पेज ट्रान्सपरेन्सीमा हेर्दा हाल त्यो पेजमा बंगलादेश लोकेशन देखिन्छ ।
शर्माको पेजबाट २ वटा अनधिकृत भिडियो पनि पोष्ट भएका छन् ।
उनले आफ्नो पेज स्वमित्वमा ल्याउन प्रयास भइरहेको बताएका छन् ।
५ दिनअघि शर्माले रामवृक्ष यादवको स्मृतिको दिन पोष्ट गरेयता उनको पेज ह्याकरको कब्जामा गएको देखिन्छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया