सारीमा केकी (तस्बिरहरू)
काठमाडौं । अहिलेको चल्तीकी नायिकामा पर्छिन् केकी अधिकारी । उनी बौद्धिकसँगै सुन्दर पनि छिन् ।
विभिन्न प्रोजेक्टहरूमा व्यस्त केकी फेसनमा पनि कन्सस देखिन्छिन् ।
हालै केकीले सारी लगाएको आफ्नो तस्बिर सामाजिक सञ्जालमा पोस्ट् गरेकी छन् । जसमा उनी निकै खुलेकी छन् ।
तस्बिरमा प्रतिक्रिया जनाउनेहरूले सुन्दर देखिएको टिप्पणी गरेका छन् ।


ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया