शिक्षा समितिको सभापतिमा भानुभक्त जोशी उम्मेदवार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको एउटा संसदीय समितिको सभापतिमा भानुभक्त जोशीलाई उम्मेदवार बनाउने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्ता गठबन्धनले भागबण्डा गर्दा नेकपा एकिकृत समाजवादीको भागमा शिक्षा तथा स्वास्थ्य समिति परेको थियो ।
संसदीय समिति सभापतिहरुका लागि आज आइतबार मनोनयनको समय तोकिएको छ । प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया