राप्रपालाई मिल्यो पूर्वाधार विकास समिति, सिंहले दर्ता गराए उम्मेदवारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंहले संसदको पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघिको भागबण्डामा यो समिति माओवादीले पाउने सहमती भएको थियो ।
तर माओवादीले राप्रपालाई दिएको छ । सिंहको प्रस्तावक माओवादी केन्द्रका सांसद माधव सापकोटा र समर्थक एमालेका प्रेमबहादुर महर्जन रहेका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया