चिनियाँदेखि शारदा अधिकारीसम्मका १४ निर्माण कम्पनीलाई स्पष्टीकरण
काठमाडौं । एक चिनियाँसहित १४ निर्माण कम्पनीसँग सरकारले स्पष्टीकरण सोधेको छ । कबुलअनुसारको काम नगरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ दिनको समय दिएर आपूर्ति र निर्माण कम्पनीसँग स्पष्टीकरण सोधेको हो ।
विभिन्न सरकारी निकायले कालोसूचीमा राख्न लेखी पठाएपछि लिखित स्पष्टीकरणका लागि ३० दिनको समय दिइएकोमा सम्पर्कमा नआएपछि सात दिनको समय दिइएको कार्यालयले जनाएको छ ।
लिखित स्पष्टीकरण सोधिएकाहरूमा चिनियाँ कम्पनी आफबोन वाटर सर्भिस, श्री वैष्णवी एण्ड लोकेन्दै सप्लायर्सदेखि शारदा अधिकारीको निर्माण कम्पनीसम्म छन् ।

ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया