करिष्माको चार पोज (तस्बिरहरू)
काठमाडौं । सदाबहार नायिका हुन्, करिष्मा मानन्धर । सकारात्मक सोचकी धनी करिष्मा निकै सुन्दर अनि बोल्ड छिन् ।
सामाजिक सञ्जालमा निकै सक्रिय करिष्मा आफ्ना गतिविधि सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकी हुन्छिन् । विभिन्न जल्दाबल्दा मुद्दामा मत प्रकट गर्न पनि करिष्मा रुचि राख्छिन् । सामाजिक सञ्जालमा दिने अभिव्यक्तिले यदाकदा उनी विवादमा समेत पर्ने गरेकी छन् ।
सोमबार बिहान उनले ‘प्रत्येक नयाँ दिनलाई सिर्जना गर्ने, प्रेरणा दिने र सकारात्मक प्रभाव पार्ने नयाँ अवसरको रूपमा अँगाल्न आग्रह गर्दै आफ्ना केही तस्बिर सामाजिक सञ्जालमा पोस्ट् गरेकी छन् । जसमा उनी निकै सुन्दर देखिएकी छन् ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया