सञ्चारकर्मी योगीको तीज गीतमा अञ्जली र करिस्माले लगाए ठुम्का
काठमाडौं । सञ्चारकर्मी तथा गीतकार वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक भएको छ ।
योगीको शब्द रहेको यो गीतमा लोकप्रिय गायिका अन्नु चौधरीको स्वर रहेको छ ।
गीतमा संगीत संयोजन पुस्कर सुनुवारको रहेको छ । गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी, करिस्मा ढकाल र कृष्णाकुमारी महतले नृत्य गरेका छन् ।
भिडियोलाई प्रशान्त मगरले निर्देशन गरेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया