सामाजिक सद्भावमा खलबल पार्नेलाई सरकारले छुट दिँदैन: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भावमा खलबल पार्नेलाई सरकारले कुनै हालतमा छुट दिन नसक्ने बताएका छन् ।
प्रतिनिधिसभामा सांसदले सोधेको प्र्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संविधानको पालना गर्नु सबैको कर्तव्य भएको बताए ।
उनले कानूनले हरेक व्यक्तिलाई अरुको धर्म र संस्कृतिलाई चोट नपुग्नेगरी आआफ्ना धर्म र संस्कृतिको पालना गर्ने अधिकार प्रदान गरेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारले परापुर्वकालदेखि चलिआएको सामाजिक एकतालाई खलल पुग्नेखालको कुनैपनि कार्य हुन नदिने बताए ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया