पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता
काठमाडौं । जारी एसिया कपमा पाकिस्तानविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।
त्यसअघि नेपालले मोहमद रिजवानको रुपमा तेस्रो विकेट लिएको हो । रिजवान सन्दीप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन् । रिजवान ४४ रनमा आउट भए । रिजवानले ५० बल खेलेका थिए ।
यसअघि नेपालका करण केसीले पहिलो, तथा कप्तान रोहित पौडेलले दोस्रो विकेट लिएका थिए ।
करणले ओपनर फाखर जमानलाई आउट गरेका थिए भने, कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराए । इमाम उलहक ५ रनमा रन आउट भए ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया