नेकपाको स्थायी कमिटी बैठक बस्दै, के छन् एजेण्डा?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक शुक्रबार बस्ने भएको छ ।
पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले शुक्रबार बिहान ८ बजे गरि बैठक बोलाएका हुन् । बैठकमा पछिल्ला राजनीतिक घटानाक्रम, समाजवादी मोर्चा, एमसीसी लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
नेता अनिल शर्माकाअनुसार बैठक एमसीसीबारे बढि केन्द्रित हुने छ । सरकारले एमसीसी कार्यान्वयनमा ल्याएपछि विप्लव असन्तुष्ट छन् ।
यस्तै मोर्चाले बिहीबार कर्णालीको सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै विप्लवले यसको विरुद्धमा प्रधानमन्त्रीसमेत लड्ने विश्वास व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया