नेपाल र भारतबीचको खेल हेर्न पूर्व क्रिकेटर गौचन श्रीमतीसहित श्रीलंका प्रस्थान
काठमाडौं । पूर्व क्रिकेट खेलाडी शक्ति गौचन जारी एसिया कप अन्तर्गतको नेपाल र भारतको खेल हेर्न श्रीलंका प्रस्थान गरेका छन् ।
नेपाल र भारतको खेल सेप्टेम्बर ४ तारिखमा श्रीलंकामा हुँदैछ । गौचन बिहीबार श्रीमतीसहित श्रीलकांतर्फ लागेको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
शक्तिले डेढ दशकभन्दा लामो समय नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले २०७५ मा सन्यास लिएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया