तरुण दल सडकमा, माग्यो गृहमन्त्रीको राजीनामा
काठमाडौं । नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकरी प्रहारको विरोधमा पार्टीको युवा संगठन नेपाल तरुण दल सडकमा उत्रिएको छ ।
तरुण दलका पुर्वअध्यक्षसमेत रहेका यादवमाथि बुधबार काठमाडौंको भृकुटिमण्डपस्थित रिपोर्टस क्लबमा धारणा राखेर फर्किनेक्रममा नुवाकोटका श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए ।
त्यसैको विरोधमा तरुण दलका नेता कार्यकर्ता रत्नपार्कमा भेला भएर विरोध ¥यालीसँगै प्रदर्शन गरे । त्यसक्रमा उनिहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामासमेत मागे ।
तरुण कार्यकर्ताले ‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’, ‘पक्षपाती प्रहरी प्रशासन मुर्दावाद’ जस्ता नाराबाजी गरेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया