NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ८ गते

४५ जिल्लाका सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा बाड्दै सरकार

काठमाडाैं । राष्ट्रिय भूमि आयोगले ४५ जिल्लाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भएको छ ।

आयोगले आज एक सूचना जारी गर्दै अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन माग गरेको हो । स्थानीय तहका वडामा तोकिएका स्थानमा खटिएका लगत संकलनमार्फत आवेदन पेश गर्न सकिने छ ।

हेराैं सूचना : 

No description available.

No description available.

No description available.