सोमबार विद्युत् प्राधिकरणको आय संकलन काउन्टर बन्द

काठमाडौं । सोमबार नेपाल विद्युत् प्राधिकरणको सम्पूर्ण आय संकलन काउन्टर बन्द हुने भएको छ ।
आइतबार सार्वजनिक सूचना जारी गर्दै नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले सो जानकारी गराएको हो ।
सूचनामा भनिएको छ, ‘विश्वकर्मा पूजाको अवसरमा मिति २०८०/०६/०१ गते सोमबारका दिन प्राधिकरणका सम्पूर्ण आय संकलन काउन्टरहरू बन्द हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया