२३ शाखा अधिकृतको सरुवा, को कहाँ गए (सूचीसहित)
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासकीय अधिकृतसहित २३ जना शाखा अधिकृतको सरुवा गरेको छ ।
मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत शाखा अधिकृत सरहका कर्मचारीको सरुवा गरेको हो ।
जसअनुसार कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा कार्यरत कृष्णप्रसाद ज्ञवालीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय लुम्बिनी पठाइएको छ ।
शुद्धोधनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका सविनसिंह चौधरीलाई पठाइएको छ ।
सरुवा भएका कर्मचारीको सूची :

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया