युरोपियन ब्रान्ड बेकोको नयाँ वर्षलक्षित ‘सेट ए न्यु ट्रेडिसन’ अफर
काठमाडौं । युरोपियन इलेक्ट्रोनिक्स ब्रान्ड बेकोले नयाँ वर्ष २०७९ लक्षित गर्दै ‘सेट ए न्यु ट्रेडिसन’ योजना ल्याएको छ । बेकोले यो योजना चैत ११ देखि ल्याएको हो । उक्त योजना कम्पनीले केही अवधिको लागि मात्र लागु गरिएको जनाएको छ ।
यस योजनाअन्तर्गत कम्पनीको कुनै पनि सामान किन्दा ग्राहकले आकर्षक उपहार पाउने छन् । नयाँ वर्ष स्किममा बेकोको वासिङ मेसिन र वासर ड्रायर खरिदमा ६ केजीको एरिएल वासिङ पाउडर पाउने छन् भने डिसवासर खरिदमा एक प्याकेट फोर्चुन डिसवासर ट्याब्लेटका साथ पिजन फ्राई प्यान उपहार पाउनेछन् ।
उक्त ब्रान्डको आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजीइओएल रहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया