क्यानको सचिवमा उम्मेदवारी दिने पारसको घोषणा, चन्दले सहयोग गर्ने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सचिवमा पूर्व कप्तान पारस खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।
क्यानको बागमती प्रदेशका अध्यक्षसमेत रहेका खड्काले सचिवमा उम्मेदवारी दिने भएका हुन् । क्यानको साधारणसभा शुक्रबार काठमाडौंमा सुरु भएको छ ।
भोलि शनिबारसम्म चल्ने क्यानको साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।
अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने र लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारी अध्यक्षमा उठ्दै छन् । चन्दले खड्कालाई सहयोग गर्ने बताएका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया