तस्बिरमा हेर्नुहोस् परिणीतिकाे विवाह

एजेन्सी । भारतीय अभिनेत्री परिणीति चोपडाले विवाह गरेकी छिन् ।
उनले आम आदमी पार्टीका सांसद राघव चड्ढासँग हिजो विवाह गरेकी हुन् ।
आइतबार उदयपुरस्थित होटल लीला प्यालेसमा विवाहको समारोह आयोजना गरिएको थियो ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू अब श्रीमान श्रीमती भएका छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया