एमाले वाग्मती अधिवेशन: मतदाता नामावली प्रकाशन
काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेशको अधिवेशनका लागि एक हजार १६५ जनाको प्रारम्भीक मतदाता नामावली प्रकाशन भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन प्रक्रिया सुरु भएको हो । अन्तिम नामावली पनि आजै प्रकाशित हुनेछ ।
अपराह्न ४ बजे उमेदवारको नामावली प्रकाशन र ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ । बिहीबार बिहान ११ बजे मतदान हुने छ ।

ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया