धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला
काठमाडौं । काठमाडौंको धोबीखोला करिडोरमा एक नवजात शिशुको शव भेटिएको छ । सेतो पुल नजिकै फोहोरमा बिहीबार बिहान नवजात शिशुको शव भेटिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले रातो पछ्यौराले छोपिएको अवस्थामा शिशुको शव भेटिएको जनाएको छ ।
अवैध सम्बन्धबाट जन्मिएकाले शिशुको हत्या गरी फालिएको प्रहरी अनुमान छ । महानगरीय प्रहरी परिसरका अनुसार, यसबारे थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया