‘केटी काण्ड’ले एसएसपीको जागिर चट !
काठमाडौं । केटी काण्डमा परेका नेपाल प्रहरीका एक उच्च अधिकारीले सोही कारण जागिर गुमाएका छन् । एसएसपी योगबहादुर पालले जागिर गुमाएका हुन् ।
उनीमाथि गम्भीर कारबाही गर्न लागेपछि आफैं राजीनामा दिएका छन् । एक महिला प्रहरीमाथि यौन प्रस्ताव राखेको अभियोग उनीमाथि छ । छानबिन समितिले उनलाई दोषी ठहर गरी कारबाही प्रक्रिया अघि बढाएको थियो । जसकारण उनले राजीनामा दिएका हुन् । उनको अझै जागिर चार वर्ष बाँकी थियो । केटीकाण्डमा परेर उनले जागिर गुमाएका छन् ।
ताजा अपडेट
-
सरकारी निर्णय अब डिजिटल प्रणालीबाटै, ढिलासुस्ती अन्त्य गर्ने नयाँ नियमावली लागू
-
चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी
-
निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार
-
बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
-
आत्मविश्वाससहित लयमा फर्किँदै पर्यटन, बोर्डद्वारा बंगलादेशी कर्पोरेट टोलीको स्वागत


प्रतिक्रिया